شرح تطبيق DoCR وكيفية استخدامه
नेपाल सरकारको मिति 2071/06/30 को निर्णयानुसार केन्द्रीय पञ्जीकरण विभागको गठन भएको हो. जन्म، मृत्यु، विवाह، सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता व्यवस्थापन एवं नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन व्यवस्थापनको प्रमुख जिम्मेवारी रहेको यो विभाग वि.सं. 2071 साल चैत 11 गते बाट संचालन भएको हो.
जन्म، मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन، 2033 को कार्यान्वयन वि. सं. 2034 वैशाख 1 बाट प्रारम्भ हुँदा तत्कालिन गृह पञ्चायत मन्त्रालय अन्र्तगत विभाग स्तरको छुट्टै कार्यालयको रुपमा पञ्जीकाधिकारी (रजिष्ट्रार) को कार्यालयको संस्थागत व्यवस्था भई पञ्जीकरण सम्वन्धी कामको नेपालमा विधिवत शुरुआत भएको हो.
.
تنزيل APK الاصدار 1.0.4 المجانية Free Download
يمكنك تنزيل تطبيق DoCR APK 1.0.4 لـ Android مجاناً Free Download الآن عبر أبك داون مود.
الوسوم: download docreaderdocrecord downloaddocred downloadreadspeaker docreader downloadDo CRتطبيق