شرح تطبيق Shuvayatra - Safe Migration وكيفية استخدامه
दैनिक 2000 नेपाली युवाहरु अस्थायी रोजगारीको खोजीमा नेपालबाट खाडी र पुर्वी एशियाली मुलुकहरु जाने गर्दछन्. ती मध्ये धेरै युवा कामदारहरु वैदेशिक रोजगारका प्रक्रिया र त्यससँग सम्बन्धित कठिनाईहरुबारे अनविज्ञ भई श्रम शोषण، मानव बेचबिखन र विभिन्न आर्थिक तथा सामाजिक कठिनाइहरूमा पर्छन्.
शुभयात्रा मोबाईल एप्पले वैदेशिक रोजगार सम्बन्धित विज्ञ، कानुनी विशेषज्ञ र वैदेशिक कामदारको अनुभवहरूलाई समेटेर निर्मित यी अडियो، भिडियो तथा लिखित रूपमा उपयोगी जानकारीहरू प्रदान गर्छ. यस शुभयात्राको माध्यमबाट निम्न विषयमा जानकारी प्राप्त गर्न सकिन्छ
एपको नँया विशेषताहरू:
1) अब प्रयोगकर्तालाई अझ सजिलो बनाउनको लागि एपका लेख-रचना तथा अडियो-भिडियो कन्टेन्टहरुलाई वैदेशिक रोजगारीका विभिन्न चरणहरू तथा कामदारको गन्तब्य मुलुकको अधारमा छुट्याएर राखिएको छ
2) वैदेशिक रोजगारीमा हुनेहरुले 28 जिल्लाका 15 वटा स्थानीय रेडियो एफएमहरू एपबाटै सुन्न सकिने भएको छ
वैदेशिक रोजगारको लागि जाने सोचमा भएका، जानु भएका तथा गएका व्यक्तिका परिवारका लागि व्यावहारिक वित्तीय जानकारी، सल्लाहहरु उपलब्ध गराईएको छ
3) वैदेशिक रोजगारसँग सम्बन्धित र अन्य विविध समाचारहरू पढ्न पाइने भएको छ
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि चाहिने कागजपत्र¸ लाग्ने खर्च¸ आवेदन.
.
تنزيل APK الاصدار 3.0.17 المجانية Free Download
يمكنك تنزيل Shuvayatra - Safe Migration APK 3.0.17 لـ Android مجاناً Free Download الآن عبر أبك داون مود.