شرح تطبيق Samabeshibajar وكيفية استخدامه
समाबेशी नेपाल प्रा.लि. वि.सं. २०७४ सालमा स्थापना भएको एक नयाँ उदयमान कम्पनी हो। यसको मूख्य उद्देश्य कृषकहरुले उत्पादन गरेका कृषि सामग्री तथा गैर कृषि उत्पादनहरुलाइ उचित रुपमा बजारीकरण गरी सूफत मूल्यमा उपभोक्ता समक्ष पुर्याउनु हो। कृषकहरुका लागि प्रविधि، प्राविधिक र बजारीकरणको सहज पहुचको लागि सहजीकरणको भूमिका समेत समाबेशी नेपालले गर्नेछ। भविष्यमा कृषि तथा गैरकृषि सामाग्रीहरुको समेत वजारीकरण गरी देशकै नमूना बजारीकरण प्रणाली स्थापना गर्ने कम्पनीको लक्ष्य रहेको छ। यसले नेपालको पुरानो उत्पादन तथा वितरण प्रणालीलाई नै परिवर्तन गरि आधुनिक वितरण प्रणाली स्थापना गर्न प्रमूख भूमिका खेल्नेछ। कृषकहरुले हामीसँग सिधा सम्पर्क गरि आफ्नो उत्पादन सहजै बेच्न पाउनु हुनेछ।
.
تنزيل APK الاصدار 1.3 المجانية Free Download
يمكنك تنزيل Samabeshibajar APK 1.3 لـ Android مجاناً Free Download الآن عبر أبك داون مود.